१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

प्रादेशिक महोेत्सवको बुधबार समापन : इन्ट्री फ्रि, बाल गायक सुप्रिम मल्लको प्रस्तुती रहने

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघले नेपालगन्जमा आयोजना गरेको प्रादेशिक महोेत्सव २०८१ को बुधबार औपचारिक रुपमा समापन गरिने भएको छ । महोत्सवमा दिन थप गर्नुपर्ने चौतर्फी दवाब आए पनि संघले निर्धारित मिति मंगलबार नै सकिएकाले बुधबार औपचारिक कार्यक्रम गरी समापन गर्ने तायारी गरिएको प्रचार उप–समितिका संयोजक डम्बरबहादुर चन्दले जानकारी दिए । दिउँसो २ बजे सडक…