५ श्रावण २०८३, मंगलबार | July 21, 2026

दोस्रो नगरस्तरीय अन्तरविद्यालय लोकनृत्य प्रतियोगिताको निजी विद्यालयतर्फको उपाधि एभरेष्ट बोर्डिङलाई 

बुटवल । बुटवल उपमहानगरको आयोजनामा भएको दोस्रो नगर स्तरीय अन्तर विद्यालय लोक नृत्य प्रतियोगितामा संस्थागत तर्फ एभरेष्ट ईंगलिस बोर्डिङ स्कुल  विजेता बनेको छ । उक्त विद्यालयले उपाधिसँगै  ७५ हजार नगद राशी पुरस्कार हात पारेको छ । विजेता एभरेष्टका विद्यार्थीले कौडा नृत्य प्रस्तुत गरेका थिए । यसैगरी तिनाउ ईंगलिस बोर्डिङ स्कुल उपविजेता बन्दै नगद ५० हजार…