नेपालगन्ज । इन्टर स्कुल डान्सिङ स्टार २०८१ को उपाधि नेपालगन्जको सगरमाथा बोर्डिङ स्कुलका दिलिप चुनाराले जितेका छन् । नेपालगन्ज उद्योग वाणिज्य संघकोले प्रादेशिक महोत्सव २०८१ मा आयोजना गरेको एकल नृत्य प्रतियोगितामा ३४ जना प्रतिष्पर्धीलाई उछिन्दै चुनाराले उपाधि जितेका हुन् । विजेता चुनारालाई नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, प्रतियोगिताको पुरस्कार प्रायोजक नेपाल ज्वैलर्स सकिल…