२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

‘खोई कुरा बुझेको ?’ प्रसारणको तयारीमा

काठमाडौं । नेपाली टेलिभिजनहरुमा थप अर्को हांस्य टेलिसिनेमा थपिने भएको छ । संचारकर्मी तथा सिने निर्देशक समिर जोशीको लेखन तथा निर्देशन मा हाँस्य पारिवारिक टेलिसिनेमा खोई कुरा बुझेको ? प्रसारणको लागि तयार भयको छ । स्वस्तिक सिने आर्ट्स र बिनभ क्रियसनको सयुक्त प्रस्तुतिमा निर्माण भएको टेलिसिनेमाको निर्माता सागर बस्नेत रहेका छन् ।प्रत्येक शृंखलामा नया कथाबस्तु…