२ पुस २०८२, बुधबार | December 18, 2025

आजबाट हलमा ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’ प्रदर्शनमा

काठमाडौं । बडादशैँको अवसरलाई लक्षित गर्दै आजबाट तीनवटा नेपाली चलचित्र एकैदिन प्रदर्शनमा आएका छन् । हरिवंश आचार्यको प्रमुख भूमिका रहेको ‘हरिबहादुरको जुत्ता’, समीर भट्ट स्टारर ‘बलिदान’ र धीरज मगर अभिनीत ‘माइतीघर’ दर्शकमाझ रिलिज भएका हुन् । दशैँको लामो बिदालाई मध्यनजर गर्दै एकैसाथ तीन चलचित्र प्रदर्शनमा आएका हुन् । मल्टिप्लेक्सहरूले गरेको बाँडफाँटअनुसार सबैभन्दा धेरै शो ‘बलिदान’…