२५ चैत्र २०८२, बुधबार | April 8, 2026

प्लास्टिकमा बेरिएर शव कुरेर बस्ने मान्छेहरुको फोटो कथा

नेपालगन्ज । धेरै मान्छेहरुले नेपालमा नयाँ वर्ष मनाए, तीज मनाए, दशैं मनाए, तिहार पनि मनाए । चैत्रको ११ गते देखि सुरु भएको लकडाउन र माघ फागुन महिनाको मध्यतिरबाट सुरु भएको कोरोना कहरले आम नागरिकहरुले रिति अनुसार चाडपर्व मनाई रहँदा राष्ट्रका निम्ति खटिने केहि मान्छेहरु [योद्धाहरु] भने अस्पताल र आइसोलेसनबाट कतिबेला लास निस्कन्छ र व्यवस्थापन गर्ने…