२५ चैत्र २०८२, बुधबार | April 8, 2026

‘लोकतान्त्रिक दुस्कर्म’ : राजनीतिमा अपराधिकरण, अपराधको राजनीतिकण

केही दिन अघि यही कात्तिक ५ गते पर्साको विन्धवासिनी गाउँपालिकामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई गुटबीच यदुवंशी झडप भयो । दाबी गरिए अनुसार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली गुटले अर्का अध्यक्ष प्रचण्ड गुटका नेतामाथि भाटा बर्साए । झडपममा नेता मुकेश चौरसिया गम्भीर घाइते भए । उपचारकै क्रममा ६ गते उनको मृत्यु भयो…