१३ पुस २०८२, आइतबार | December 29, 2025

चार पूर्वमाओवादी नेतालाई सांसद पदमा पुनर्वहाली गर्न सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । नेकपा एमालेको केन्द्रीय नेतामै कायम रहेर माओवादी केन्द्रको सांसद कायम गरिपाउँ भन्ने चार पूर्वमाओवादी नेतालाई पुनर्वहालीको आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सोमबार न्यायाधीस ईश्वरप्रसाद खतिवडाको इजलासले एमाले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदमा पुनर्बहालीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । रिट दायरकर्ताालाई…