२१ चैत्र २०८२, शनिबार | April 4, 2026

१२ जिल्लामा सीडीओ फेरिए, चार जना मन्त्रालय तानिए

काठमाडौं । सरकारले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । मन्त्रीस्तरको निर्णयअनुसार बुधबार गृह मन्त्रालयले १२ जनालाई जिल्लामा सरुवा गरेको छ । यस्तै चार जनालाई मन्त्रालयमा तानिएको छ । गुल्मीको सीडीओ रुद्रादेवी शर्मालाई भक्तपुर पठाइएको छ भने घनश्याम उपाध्यायालाई ललितपुरको सीडीओ बनाइएको छ । उनी मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख थिए…