१६ पुस २०८२, बुधबार | December 31, 2025

कालीगण्डकी डाईभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । निवर्तमान ओली सरकारले गरेको अर्को एक निर्णयमाथि सर्वोच्च अदालतले अंकुश लगाएको छ । ओली सरकारले अघि बढाएको कालिगण्डकी डाइभर्सन आयोजना रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको एकल इजलासले मंगलबार कालीगण्डकी नदीको प्राकृतिक वहाव रोक्ने गरी कुनै कम नगर्न आदेश दिएको हो । सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ, –‘कालिगण्डकी नदी धार्मिक,…