३० पुस २०८२, बुधबार | January 14, 2026

बाँकेमा फेरि बढ्यो संक्रमणको दर, १०४७ नमुना परीक्षण गर्दा ५५९ जनामा संक्रमण पुष्टि, १४ जनाको मृत्यु

नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना संक्रमित थपिएका छन् । बाँकेका ३ वटा प्रयोगशालामा भएको पीसीआर परीक्षणमा १०४७ नमुना परीक्षण गर्दा ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही समयमा बाँकेमा उपचाररत १४ जनाको मृत्यु भएको छ भने २९३ जना कोरोना मुक्त भएका छन् । भेरी अस्पताल पीसीआर ल्यावमा ८१६ नमुना…