बुटवल । लुम्बिनी प्रदेशसभा विपक्षी सांसदहरु सुचनाको हक माग्दै प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । नेपाली कांंग्रेस संसदीय दलको सचेतक निर्मला क्षेत्री , माओवादी सचेतक पार्वती पून , जसपा सचेतक पुर्मति ढेंगा र राजमो नेता तारा जि सी ले लुम्बिनी प्रदेशका मुख्यमन्त्री नियुक्त देखी सांसदहरुको हस्क्षारसम्मको कागजपत्र प्रदेश प्रमुखको कार्यालयसँग माग गरेका छन् । उनीहरुले…