५ माघ २०८२, सोमबार | January 19, 2026

रुपन्देहीमा पेट्रोल पम्पमा आगलागी, ठूलो परिमाणमा पेट्रोलियम पदार्थ नष्ट

बुटवल । रुपन्देहीको एक पेट्रोल पम्पमा आगलागी हुँदा लाखौंको क्षेती भएको छ । आज साँझ गैडहवा गाउपालिका वडा नं ७ गुलरियामा चोकमा रहेको पेट्रोल पम्पमा आगलागी भएको हो । नेपाल आयल निगमबाट डिजल लिएर आएको ट्यांकरबाट डिजेल खन्याउने क्रममा आगलागी भएको बताईएको छ । आगलागी भएलगत्तै आगो निभाउने क्रममा पन्प संचालक हेमन्त चौत्ररी घाईते भएको…