काठमाडौँ । उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात बैदेशिक रोजगारबाट फर्किने र जरुरी काम परि उपत्यका बाहिरका जिल्लाहरु जाने यात्रुहरुलाई काउण्टरका कर्मचारीहरुले छ गुणा बढि सम्म भाडा लिई ठगी गर्ने गरेको पाइएको छ । दैनिकजसो बढि भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्न काउण्टरका कर्मचारीहरु ट्राफिक प्रहरीको फन्दामा पर्दै आएका छन । ट्राफिक प्रहरीले हरेक दिन…