११ मंसिर २०८३, शुक्रबार | November 27, 2026

कोरोना अपडेट : १८०१ जनामा संक्रमण, १६६७ संक्रमणमुक्त, २३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८०१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको अपडेट अनुसार ९ हजार ६२८ जनाको परीक्षण गर्दा १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये पीसीआर विधिबाट १ हजार २२३ जना र एन्टिजेन विधिबाट ५७८ जनामा संक्रमण पुष्टि…