११ चैत्र २०८२, बुधबार | March 26, 2026

दुईसाताभित्र भारतबाट थप २० लाख डोज कोरोना खोप आउँदै

काठमाडौं । सरकारले दुई साताभित्र थप २० लाख डोज कोरोना खोप आउने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन गरी भारतबाट खरिदगर्न लागेको २० लाख डोज दुई सातामै आइपुग्ने दाबी गरेका हुन् । त्रिपाठीले भारतको सेरम इन्सटिच्युट अफ इडियाबाट खरिद गर्न लागिएको २० लाख डोज खोपका लागि सबै…