१२ पुस २०८२, शनिबार | December 27, 2025

शनिबार थपिए २३२ जना नयाँ संक्रमित, हालसम्म १५ हजार ४९१ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका २३२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा २३ वटा प्रयोगशालामा गरिएको ४ हजार ५० नमुना परीक्षणमा २३२ जनालाई कोरोना देखिएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए । यससँगै, हालसम्म देशभर १५ हजार २५९ जना संक्रमित भएका छन् । हालसम्म…