१० पुस २०८२, बिहिबार | December 26, 2025

प्रदेश ५ को रोल्पा र बांकेमा थपिए २७ संक्रमित

बुटवल। प्रदेश नम्बर ५ अन्तर्गत भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट मात्र आज २७ जनाको कोरोना पोजिटिभ रिपोर्ट पुष्टि भएको छ । अस्पतालको तथ्यांक अनुसार रोल्पाको सुनिल स्मृति गाउँपालिकाका एक महिलासहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने अन्य संक्रमित बाँकेका हुन् । संक्रमित हुनेमा बाँकेको कोहलपुर २ का एक जना पुरुष छन् । त्यस्तै, खजुरा–१…