१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बाँकेमा कोरोनाका थप एक संक्रमितको मृत्यु

नेपालगन्ज । बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज उपमहानरपालिका वडा नं. २० राँझाकी ६० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि कात्तिक ८ गते मेडिकल कलेजमा भर्ना भएकी ति महिलालाई त्यहिदिन कोरोना पुष्टि भएको थियो । त्यसपछि आइसोलेसन वार्डमा राखेर सबैखाले सपोर्टिभ उपचारविधी अपनाउँदा अपनाउँदै…