चितवन । कोरोना भाइरसको संक्रमणबाट अर्का एक व्यक्तिको मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालको आइसीयूमा उपचाररत कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको हो । भरतपुर महानगरपालिका वडा नं. ११ का निवासी ६८ वर्षीय व्यक्तिको मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। अहिले उनको शव भरतपुर अस्पतालको…