एजेन्सी । रुसको कामचत्काको पूर्वी तटमा शुक्रबार बिहान शक्तिशाली भूकम्प गएको छ । स्थानीय समयानुसार बिहान ७.८ म्याग्निच्युडको भूकम्पपछि लगातार पाँच वटा पराकम्प गएको र तीमध्ये केही ५.८ म्याग्निच्युडसम्म पुगेको बताइएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । समुद्री तटमा ३० देखि ६२ सेन्टिमिटरसम्म उचाइका लहर देखिएका छन् । यद्यपि अहिलेसम्म ठूलो क्षतिको…