४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रादेशिक महोत्सव दोस्रो दिन, प्रादेशिक महोत्सवमा नृत्य प्रतियोगिता शुरु

नेपालगन्ज । नेपालगन्जमा अन्तर विद्यालय नृत्यतारा २०८१ शुरु भएकोछ । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजनामा जारी प्रादेशिक महोत्सवको दोस्रो दिनदेखि एकल नृत्य प्रतियोगिता शुरु भएको हो । महोत्सवका साँस्कृतिक उपसमितिका वरिष्ठ सल्लाहकार सुन्दर गुरुङका अनुसार शुक्रबार जिल्लाका सात वटा विद्यालयका प्रतिस्पर्धीहरुले प्रथम चरणका प्रस्तुती दिएका थिए । प्रतियोेगिताबाट पाँच जना प्रतिस्पर्धी दोस्रो चरणका लागि छनोट…