बुटवल । देशमा घट्दो जनसंख्या नीजि शिक्षालयहरुलाई चुनौती र अवसरका रुपमा रहेको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) का केन्द्रीय अध्यक्ष रमेश कुमार सिलवालले दाबी गरेका छन । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको १३ औं वार्षिकोत्सव तथा साधारण सभाको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष सिलवालले मुख्य चुनौतीका रुपमा जनसंख्या घट्नु…