१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

पाल्पाको तिनाउ ड्याममा डुबेर दुई भारतीय किशोर बेपत्ता

बुटवल । पाल्पाको तिनाउ ड्याम साइटमा डुबेर दुई जना भारतीय किशोर बेपत्ता भएका छन् । आइतबार दिउँसो पौडी खेल्ने क्रममा डुबेर भारतको सन्तविरनगर स्थायी घर भएका १७ वर्षीय अमान अन्सारी र १७ वर्षकै फरान अन्सारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका सूचना अधिकारी (डीएसपी) होमप्रकाश चौधरीका अनुसार सात जनाको समूहमा नेपाल…