२० मंसिर २०८२, शनिबार | December 6, 2025

रुपन्देहीमा सम्पर्क समाजको सक्रियतामा छत्रदेव-५ वडाको एकीकृत शिविर सम्पन्न

रुपन्देही । छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको समन्वय तथा सहजीकरणमा छत्रदेव गाउँपालिका-५ नं. वडा कार्यालयले दुई दिने एकीकृत शिविर सम्पन्न गरेको छ । सिद्धार्थ इन्टरनेशनल कलेज, मिलनचोक बुटवलमा आयोजित शिविरमार्फत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक, जेष्ठ नागरिक एकल महिला, असहाय एकल महिला, पूर्ण अपाङ्गता, अतिअशक्त अपाङ्गता तथा बालबालिकाको बालपोषण भत्ताका सूचीकृत…