१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बिबिसीको डकुमेन्ट्री विवादबारे सुरज पाण्डेको अभिव्यक्ति : ‘निर्वाचनमा विवेक प्रयोग गरौँ’

बुटवल । उज्यालो नेपाल पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार सुरज पाण्डेले सामाजिक सञ्जालमार्फत “निर्वाचन, सार्वभौमिकता र मतदाताको विवेक” शीर्षकमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । पछिल्लो समय बिबिसी द्वारा निर्माण गरिएको एक डकुमेन्ट्री चलचित्र सामाजिक सञ्जालमा भाइरल बनेपछि उत्पन्न बहसबारे टिप्पणी गर्दै उनले उक्त सामग्रीमा एक पक्षीय रूपमा कथावाचन प्रस्तुत गरिएको बताएका…