बुटवल । बुटवलमा सम्पन्न शहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप फुटबल प्रतियोगिता २०८२ को उपाधि देवदह एफसीले चुमेको छ । सोमबार सम्पन्न फाईनलमा कपिलबस्तु-११ लाई ३-१ गोल अन्तरले पराजित गर्दै देवदहले उपाधि चुमेको हो । उपाधिसंगै देवदह नगद ५ लाख ५ हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता कपिलवस्तु भने नगद २ लाख…