बुटवल । अन्तरपुस्ता महिलावादी मंचको नेतृत्वमा देशभरका स्थानीय तह, जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ । मध्य आय भएका राष्ट्रमा स्तरोन्नतिका विषयमा विविधता रहेको महिलाहरुले देशव्यापी रुपमा ज्ञापनपत्र बुझाएका हुन । सोही अनुसार अपाङ्गता महिला संघले रुपन्देहीको सैनामैना नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । अपाङ्गता महिला संघ रुपन्देहीका अध्यक्ष कल्पना ढकाल सहितको टोलीले बुटवल नगरपालिका…