१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

बुटवल । बुटवल उपमहानगरपालिका ११ नहरपुरमा रहेको इडन इङ्लिस बोर्डिङ स्कुलले ‘इडन खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम २०८२’ भव्य रूपमा सम्पन्न गरेको छ । विद्यालयको शैक्षिक उपलब्धि, सिर्जनशीलता तथा व्यावहारिक सीपलाई उजागर गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यालयले शैक्षिक नतिजा प्रकाशनसँगै खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । विद्यालय…