१७ श्रावण २०८३, आइतबार | August 2, 2026

अनुगमनका नाममा व्यवसायीहरुलाई अनावश्यक दु:ख दिने काम भयो : रुपन्देही मिष्ठान्न क्याटरिङ तथा पार्टी प्यालेस संघ

बुटवल । अनुगमनका नाममा व्यवसायीहरुलाई तर्साउने काम गरिएको भन्दै रुपन्देही मिष्ठान्न क्याटरिङ व्यवसायी तथा पार्टी प्यालेस संघले आपत्ती जनाएको छ । बुधबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले बुटवल उपमहानगरपालिकाले गरेको अनुगमन प्रति ध्यानार्कषण भएको बताएको हो । असार ६ गते बुटवलको तीनकुनेमा रहेको मनकामना डेरि तथा मिष्ठान्न भण्डारमा उपमहानगरपालिकाले अनुगमन गरेर ल्याव टेष्ट बिना…