४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

संयुक्त पहलमा खाद्यान्न वितरण

बुटवल । नृत्यकर्मी सघं नेपाल, रुपन्देही र संगीत कलाकार संरक्षण अभियानको संयुक्त पहलमा खाद्यान्न वितरण सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिका वडा न.४ मा खाद्यान्न वितरण गरिएको हो । संगीत तथा कलाकार संरक्षण अभियानका सहजकर्ता किशोर बि.कको अध्यक्षता सम्पन्न कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा न. ४ का वडा अध्यक्ष दिपक दकालको प्रमुख आतिथ्यता रहेको थियो ।…