खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र स्थानीय लक्षित स्वास्थ्य शिविर र रक्दान कार्यक्रम सम्पन्न गरेको छ । आफ्नो वार्षिक क्यालेण्डर अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत अभिभावक र स्थानीयबासीलाई लक्षित गर्दै विद्यालयले स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम संचालन गरेको हो । कार्यक्रमको लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले रक्तदान गरेर शुभारम्भ…