२२ भदौ २०८३, सोमबार | September 7, 2026

इक्यान रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याव परीक्षणमा विशेष छुट सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो ल्याव बुटवलबीच ल्याब परीक्षण सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । इक्यान रुपन्देहीमा आबद्ध सदस्य, कर्मचारी, उनीहरूका परिवारजन तथा विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूलाई स्वास्थ्य परीक्षणमा सहजता प्रदान गर्ने उद्देश्यले सम्झौता गरिएको हो । बिहीबार बुटवलमा आयोजित एक समारोहका बीच दुबै पक्षले सम्झौतापत्रमा…