नेपालगन्ज । बाँकेको नेपालगन्जमा दिनदहाडै खुकुरी प्रहार गरि फरार भएकाहरुलाई बाँके प्रहरीले घटना घटेको २४ घण्टा नपुग्दै पक्राउ गर्न सफल भएको छ । हिजो (आइताबर) मध्यान्ह २ बजे नेपालगन्ज ४ गणेशपुरमा खुकुरी प्रहार गरेर फरार भएका ४ जनालाई प्रहरीले घटना घटेको २४ घण्टा नपुग्दै पक्राउ गरेको हो । आइतबार मध्यान्ह २ बजे UP 32 EU…