बुटवल । बजारमा सुनचाँदीमा चरम अभाव भएपछि रुपन्देहीका सुनचाँदी व्यवसायीहरुले आफ्नै महासंघ विरुद्ध ज्ञापनपत्र बुझाउन पुगेका छन् । बजारमा सुनकोे चरम अभाव र कालोबजारी मौलाएपछि रुपन्देही सुनचाँदी व्यबसायी संघ कालोबजारी रोक्न माग गर्दै नेपाल सुनचाँदी व्यबसायी महासंघलाई ज्ञापनपत्र बुझाउन पुगेको हो । बजारमा भएको छापावाला सुनको चरम अभाव तथा कालोबजारी, बजारमा कच्चा सुनको अभाव देखिएपछि…