गुल्मी । स्थानीय तहको निर्वाचनको मिति नजिक आएसँगै नेकपा एमाले गुल्मीले चुनावी अभियान सञ्चालन गरेको छ । ‘म जहाँ छु–त्यही खट्छु मेरो वडा र पालिका म जिताउँछु’ भन्ने अभियान सुरु गरेको हो । चुनावमा हरेक नेता, मोर्चा र कार्यकर्ताको सक्रियता बढाउन अभियान सञ्चालन गरिएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछाले जानकारी दिए । उनले…