१ चैत्र २०८२, आइतबार | March 15, 2026

मुल्य वृद्धि नियन्त्रण गर्नको लागि कानुन परिमार्जित गर्न सकिन्छ : लुम्बिनी प्रदेश वन तथा भु-संरक्षण मन्त्री हमाल

बुटवल । लुम्बिनी प्रदेशका वन तथा भु-संरक्षण मन्त्री मन्त्री सुरेन्द्र हमालले मुल्यवृद्वि नियन्त्रणका लागि कानुन परिमार्जित गर्न सकिने बताएका छन । मुल्यवृद्विले आमजनता मारमा परेको अवस्थामा मृल्यवृद्वि नियन्त्रणका लागि कानुन परिमार्जन गर्न सकिने बताए । खुद्रा तथा किराना व्यावसायी संघ रुपन्देहीको सोमबार बुटवलमा आयोजित पदहस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री हमालले कानुन कुनै गीता र बाईवल नभएकाले…