३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

ब्युटिसियनलाई कोभिड राहत तथा प्रशिक्षण

बुटवल । लुम्बिनी प्रदेशका कोभिड संक्रमण भई निको भएका १५ जना ब्युटिसियनहरुलाई मेडिकल तथा सुरक्षा सामग्री वितरण गरिएको छ । श्रमिकहरुको हकहितमा कार्यरत अन्तराष्ट्रिय संस्था युएनआई नेपालको सहयोग तथा नेपाल ब्युटिसियन संघ लुम्बिनी प्रदेश बुटवलको आयोजनामा बुधबार एक समारोहका बिच रुपन्देहीमा क्रियाशिल ब्युटिसियनहरुलाई कोभिड १९ राहत वितरण तथा सदस्य प्रशिक्षण कार्यक्रम गरिएको हो । नेपाल…