बुटवल । पाल्पाको तिनाउ गाउँपालिका-१ झिगामारामा विभिन्न ५ राष्ट्रको बौद्ध भिक्षुहरु वर्षाबासमा रहेका छन् । बौद्ध धर्मको परम्परा अनुसार ३ महिनासम्म बसिने विशेष ध्यान तथा अध्ययनसहितको बासका लागि सिङ्गापुरबाट आएका बौद्ध भिक्षु आचान केङ, थाइल्याण्डबाट आएका आचान पोंगपट र आचान योडलाक, बेल्जियमबाट आएका कृबेर राल्फ र मलेसियाबाट आएका फ्रा माओ वर्षाबासमा रहेका छन् । हरेक…