भैरहवा । भैरहवामा ‘द ग्राण्ड किचन’ सञ्चालनमा आएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ स्थित जनकपथमा करिब डेढ करोडको लगानीमा होटल सञ्चालनमा आएको हो । होटलमा नेपाली, इण्डियन खानाका साथै २५ प्रकारको कफीको स्वाद लिन पाइने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । भैरहवा क्षेत्रमा रहेका कर्पोरेट क्षेत्रलाई लक्षित गर्दै होम डेलीभरीको व्यवस्था समेत गरिएको…