२१ मंसिर २०८२, आइतबार | December 7, 2025

दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि प्रहरी र यातायात व्यवसायीबीच सहकार्य जरुरी

बुटवल । दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनका लागि प्रहरी र यातायात व्यवसायीबीच सहकार्य जरुरी रहेको एक कार्यक्रममा वोल्ने सरोकारवालाले जोड दिएका छन् । प्रदेश पांँचमा दुर्घटना बढेको र प्रदेशको अस्थायी राजधानी बुटवलमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको भन्दै उनिहरुले प्रहरी र व्यवसायी बीच सहकार्य गरी अगाडी बढे समस्याको समाधानमा सहजता हुने बताएका छन । पश्चिमाञ्चल यातायात…