२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नेवाः समुदायले आज देशैभर पितृ सम्झने पर्व सापारु मनाउँदै (फोटो फिचर)

बुटवल । आज गाईजात्रा । जनै पुर्णिमाको भोलिपल्ट पर्ने गाईजात्रा पर्व आम हिन्दु धर्मालम्बिहरुले ब्यङ्ग्य गर्ने पर्वकारुपमा मनाएपनि नेपालमा नेवार समुदायले भने आफ्नो पितृलाई सम्झने पर्वकारुपमा मनाउने गर्दछन् । गाईजात्रालाई नेवार समुदायमा सापारु भन्ने गरिन्छ । सापारु पर्व गाइजात्रा काठमाडौं उपत्यका लगायत देशको विभिन्न स्थानमा धुमधामका साथ मनाउने गरिन्छ । सापारु पर्वलाई नेपाली समाजमा गाईजात्रा…