१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

भलुहीको कामधेनु गौशालाका गाईवाच्छालाई खोरेत विरुद्ध खोप

बुटवल । देवदह नगरपालिका वडा नं १० भलुहीस्थित कामधेनु गौशालाका ३ सय बढि गाईबाच्छालाई खोरेत विरुद्धको खोप दिइएको छ । देवदह नगरपालिकाको सहयोग तथा देवदह पशुसेवा शाखा कार्यालयको प्राविधिक सहयोगमा खोप लगाईएको हो । पशु सेवा शाखा प्रमुख हर्क दानीले प्रदेश सरकारबाट उपलब्ध भएको ९ हजार डोज निर्धारित समयावधीमै नगरका गाईभैसीलाई लगाएर सकेको बताए ।…