२० मंसिर २०८२, शनिबार | December 6, 2025

गरिव परिवारको आयआर्जनका लागि नि-शुल्क कुखुरा

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकाले अति विपन्न परिवारलाई आयआर्जनमा सहयोग गर्ने उद्देश्यले कुखुराको खोर निर्माण गरिदिने र कुखुरा वितरण गर्ने भएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत सियारी गाउँपालिका वडा नं.३ को सियारी टोलका २५ घरपरिवारलाई पालिकाले प्रति परिवार एउटा कुखुराको खोर र ३० वटा लोक्कल कुखुरा वितरण गर्ने भएको छ । गांउपालिकाले कुखुरा…