१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

लोपोन्मुख नाट्यकार खोज्दै कलाकर्मीहरु नेपालगन्जमा, ७ दिने नाट्य कार्यशाला सम्पन्न

नेपालगन्ज । थेटर संस्कृतिमा आधारित अभिनय, कला र नाट्यकारहरु लोप हुँदै गएको अवस्थामा नेपालगन्जमा ७ दिने नाट्य कार्यशाला सम्पन्न भएको छ । नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिस्थानको संयोजनामा नेपालगन्जमा भएको नाट्य कार्यशालामा नेपाल संस्कृतिक सन्स्थानका नाट्य बिभाग प्रमुख चलचित्र नायक बिरेन्द्र हमालले नाट्य कलाका बिबिध बिषयम प्रशिक्षण दिएका थिए । थेटर संस्कृति, अभिनय, नाट्य…