१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बुटवलको पुरानो स्नुकर हाउस थप सुबिधा सहित पुनः सन्चालन

बुटवल । बुटवलकै पुरानो स्नुकर हाउस रूपमा रहेको सेभेन-एलावेन स्नुकर हाउस एण्ड गेम प्वाईन्ट थप सुबिधा सहित पुनः सन्चालनमा आएको छ । देबिनगरमा आफ्नै भबनमा सन्चालन हुन लागेको स्नुकरको बिहीबार एक कार्यक्रमका बिच उदघाट्न गरिएको छ । स्नूकर खेलाडीहरू उत्पादन गर्न सकिने भन्दै २०५४ सालमा बुटवलमै पहिलो स्नुकर हाउस रूपमा स्थापना भएको हो । युवाहरूलाई…