बुटवल । प्रभु लाईफ ईन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत नेपाल पत्रकार महासंघ रुपन्देहीलाई स्वस्थ्य सामग्री हस्तान्तरण गरेको छ । विहिबार एक समारोहका बिच ईन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख प्रशान्त सुवेदी, रुपन्देही शाखा प्रमुख प्रकाश अधिकारीले पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसिलाई सुरक्षा कीट हस्तान्तरण गरेका हुन । महासंघका अध्यक्ष यानेन्द्र जिसिले सहकार्यका लागि धन्यबाद दिदै आगामी…