बुटवल । रोजगारीका लागि जापान गएर पुनः स्वदेशमा नै आएर व्यवसायीक बाख्रा पालन गर्दै आएका एक युवा रुपन्देहीको तिलोत्तमा नगरपालिका शुनिल कुमार पाण्डेलाई १ लाख रुपैयाँ को पुरस्कार सहित सम्मान गरिएको छ । तिलोत्तमा नगरपालिकामा सञ्चालन भएको दायित्व परियोजनाको ‘नगरप्रमुख दायित्व ग्रामीण उद्यम दुर्तिकरण परियोजना’ ले उनलाई सम्मान गरेको छ । नेपाल छंदा गार्मेण्ट उद्योगमा…