२ श्रावण २०८३, शनिबार | July 18, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा फेरी भेटौला कार्यक्रम

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुक्रबार ‘फेरी भेटौला’ कार्यक्रम सम्पन्न भएको छ । अस्पताल बिकास समितिका सदस्य लक्ष्मी भट्टराईले आफ्नो ३ वर्षे कार्यकाल पूरा गरी विदा भएको अवसरमा उनलाई अस्पताल परिवारले सम्मानसहित शुभकामना व्यक्त गरेको हो । सो अवसरमा बोल्दै अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले कुनै पनि संस्थामा नेतृत्व आउने जाने क्रम चलिरहने भएपनि संस्थामा…