१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा दाबी गरेको छ । पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले सामाजिक सञ्जालमार्फत आफ्नो पार्टीले उपसभामुखमा महिला उम्मेदवार खडा गर्ने घोषणा गरेका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै आफूहरूको उम्मेदवारलाई समर्थन गर्ने विश्वास व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, “सभामुख निर्विरोध चयन…